दुखि अनमोल, भन्छन्-'म सुन्यमा छु'

 

फिल्मी फण्डा । फाल्गुन १९ बाट प्रदर्शनमा आएको फिल्म 'छड्के २' ले पानि माग्न नापाएपछी अभिनेता जसलाई मेगास्टारको पदवी दिइएको छ उनी अनमोल केसीको स्टारडम माथि प्रश्न उठ्यो ।

E6F43916-CC20-4EAF-9F21-C27F053EDC7B.jpeg

अनमोलका कारण करोडौ डुब्यो भन्दै आलोचना भयो । 'छड्के २' रिलिजको ३ दिनमै हलबाट लगभग उत्रीसकेको थियो । राम्रो शो टाइम पाएको 'छड्के २' ले इनिसियल व्यापार राम्रै गर्ने अपेक्षा हुँदा हुँदै पनि त्यसो हुन सकेन । 

जे होस्, अनमोलले दर्शक निराश हुँदा आफु झनै दुखि भएको भन्दै फेसबूकमा स्टाटस लेखेका छन् । 'नवौं फिल्म गर्दासम्म म परिपक्क हुनुपर्ने तर, यहाँनिर म चुके' उनले लेखेका छन्-'म करिअरको सुन्यमा छु र मेरो करिअरको पहिलो फिल्म दशौँ हुनेछ ।'

अनमोलले दर्शकको साथ् रहुन्जेल आफुले कोशिस गरिरहने पनि बताएका छन् ।

F859E256-5F0E-4D38-922F-F29CDE27977A.jpeg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech