गोविन्द मधुर आचार्यको 'एकदिन उज्यालो' छाउलाको म्युजिक भिडीयो सार्वजनिक

फिल्मी फण्डा । गायक गोबिन्द राज आचार्यको नयाँ गित  'एकदिन उज्यालो छाउला' सार्वजनिक गरिएको छ । 

 दिनेश अधिकारी र गोविन्द मधुर आचार्यको शब्द  रहेको गितमागोविन्दको संगीत, स्वर र एरेन्ज रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडीयोमा सुशान्त कार्की, लक्ष्मी बर्देवा, विराट योगी लगायतको अभिनय रहेको छ। 

भिडीयोमा श्रीमतीबाट दोष खेपिरहेको श्रीमानको कथा लाई भिडीयोमा देखाउन खोजिएको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। यसमा महेश महराको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।भिडियो शुक्रबार सार्वजनिक गरिएको थियो ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech