फिल्मी फण्डा । पूर्ण बहादुरको सारंगीु आज रिलिज भएको छ। विजय बराल र प्रकाश सपुत अभिनीत यो फिल्म लक्ष्मीपूजाको अवसर पारेर देशभरकाहलहरुमा प्रदर्शनमा आएको हो।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मले गन्धर्व समुदायको कथा भन्छ। चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।
निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी छन्। चलचित्र पूर्ण बहादुरको सारंगी ले मल्टिप्लेक्स हलमा राम्रो शो पाएको छ।