केजीएफका सुपरस्टार यशको जोडि बन्दै करिना कपुर

फिल्मी फण्डा । फिल्म ‘केजीएफ र केजीएफ २’पछि साउथ सुपरस्टार यश  नयाँ फिल्म ‘टोक्सिक’मा काम गर्दैछन् । यो फिल्ममा अब नायिका करिना कपुरको इन्ट्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

फिल्ममा यशसँग करिनाको जोडी दर्शकले पर्दामा हेर्न पाउनेछन् । करिनाको भूमिका के हो भन्ने खुलेको छैन । 

यो फिल्मलाई गितु मोहनदासले निर्देशन गर्दैछन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech