दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’ नयाँ वर्षमा प्रदर्शन हुने

फिल्मी फण्डा। फिल्म ‘घिन्ताङ’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । 

फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी, दीपाश्री निरौलालगायतको  मुख्य भूमिका छ । फिल्मको निर्देशक दीपक श्रेष्ठ हुन् ।

राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांँकन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech