आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अनुबन्धित भइसकेको फिल्म  ‘पुजार सार्की’मा अन्जना र परीक्षाको इन्ट्री

फिल्मी फण्डा। निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अनुबन्धित भईसकेका छन । यहि समयमा नयाँ समाचार बाहिरिएको छ यो फिल्ममा  अभिनेत्रीको रूपमा अन्जना बराईली र परीक्षा लिम्बु भित्रिएका छन् ।

बराईलीले महापुरुषबाट अभिनय सुरुवात गरेकी हुन् भने लिब्बुले जारी, छक्का पन्जा ४ अभिनय गरेकी छन् । सुभाष भुसालको लगानी रहने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन । 

फिल्मको आगामी माघ महिनादेखि छायांकन सुरु हुनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech