सर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक (भिडिओ)

फिल्मी फण्डा । सर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक गरिएको छ। फिल्म किशोरकिशोरि अवस्थाको प्रेम कथामा आधारित छ्। निरन्जन पाण्डे निर्देशित फिल्मलाई बलराम बुढाथोकीले छायांकन गरेका हुन्।

फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीलगायत कलाकारको अभिनय छ। फिल्म एमाजोन प्राइमबाट क्रिसमसको अवसर पारेर युट्युबमा सार्वजनिक गरिनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech