गायक अरिजित सिंहको कन्सर्ट काठमाडौंमा (फोटो-फिचर)

फिल्मी फण्डा । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार काठमाडौंमा कन्सर्ट गरेका छन्।नेपाली दर्शक/स्रोताको उत्साहजनक उपस्थितिका साथ सिंहले शनिबार राजधानीमा कन्सर्ट गरेका हुन्।

ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले ‘अरिजीत सिंह लाइभ ईन नेपाल’ ब्यानरका साथ उक्त कन्सर्टको आयोजना गरेको थियो।जसमा अरिजितको गीतमा दर्शक झुमिरहेका थिए। सामान्य दर्शकदेखि भिआइपीसम्मको उपस्थितिमा अरिजितले गीत गाएका थिए।Screenshot 2023-11-26 125122.pngScreenshot 2023-11-26 125145.pngScreenshot 2023-11-26 125322.pngScreenshot 2023-11-26 125343.png

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech