दीपक मनाङेले ‘कंगारु’ निर्माण गर्दै

फिल्मी फण्डा ।  फिल्म निर्माता तथा प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले फिल्म ‘कङ्गारु’ निर्माण गर्ने भएका छन् । सम्राट बस्नेतको निर्देशन फिल्म निर्माण  हुनु लागेको हो ।  फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ । 

  फिल्मको कलाकार छनौटको क्रममा छन् । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुनेछ । मनाङले यसअघि पोइ पर्‍यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech