‘दोधारा चाँदनी’ निर्माण गर्ने नवल खड्काको घोषणा

फिल्मी फण्डा । अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काले नयाँ फिल्म ‘दोधारा चाँदनी’ निर्माण  गर्ने घोषणा गरेका छन् । खड्काले ‘दोधारा चाँदनी’ मा भारतले नेपाली सीमा अतिक्रमण गरेको बिषयमा कथाको रुपमा उठाउने छन् । 

सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारको बिषयमा अहिले उल्लेख गरिएको छैन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech