दयाहाङको  ‘रंगेली’ फिल्मको  पोस्टरमा हतियारसहितको क्रुद्ध लुक 

फिल्मी फण्डा ।  फिल्म ‘रंगेली’को फस्टलुक सार्वजनिक भएको छ । पोस्टरमा दयाहाङ राईको हतियारसहितको  क्रुद्ध रुप देखाइएको छ ।

पोस्टरमा दयाहाङको पात्रको नाम ‘विजय’ उल्लेख छ । शिवरात्री छेकोमा फागुन २५ गते प्रदर्शन हुने फिल्ममा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । 

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech