रेखा थापाको 'उपहार' को 'वाह वाह वाह' गीत सार्वजनिक (भिडिओ)

फिल्मी फण्डा ।  रेखा थापा निर्मित तथा अभिनीत फिल्म 'उपहार' को पहिलो गीत 'वाह वाह वाह' बोलको गीत सार्वजनि भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको  गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरीको फिचर्ड रहेको छ 

शंकर अधिकारी 'घायल' को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech