हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा ।  गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ । भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले पाउने दुःख र सङ्घर्ष देखाउन खोजिएको छ । 

भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech