बलिउडका नायिकाहरूलाई मात दिँदै अदिती : माल्दिभ्स पुगेर खुलिन् यसरी

फिल्मी फण्डा । कृ फिल्मबाट डेब्यु गरेकी नायिका अदिती बुढाथोकी त्यसपछि लामो समय नेपाली फिल्मबाट टाढा रहिन् । केहि समय अघि बाबरी फिल्म बाट कमब्याक गरेकी उनले त्यसपछि फेरी फिल्मबाट दुरी बढाइन् । बताइए अनुसार उनलाई नेपाली फिल्मको खासै अफर छैन अरे । तर पनि अदीती फिल्मी वृत्तमा चर्चाको कारण भने बनिरहन्छिन् । कारण अरु केहि नभएर उनले इन्स्टाग्राममा पोस्ट गर्ने फोटोहरु हुन् । 

उनि बेलाबखतमा सोसल मिडियामा आफ्नो ग्ल्यामर फोटोहरु पोस्ट गरेर चर्चामा आइरहन्छिन् । बलिउडका नायिकाहरुले माल्दिभ्स पुगेर समुद्रको छेउमा बसेर फोटो खिच्ने ट्रेण्डनै चलाएका छन् ।अदितीले पनि पछिल्लो समय तिनै ट्रेण्ड पछ्याउँदै माल्दिभ्स, दुवइ लगायत ठाउँ पुगेर पोस्ट गरेको विकिनी फोटो पनि चर्चामा रहेको छ । उनको ति फोटोहरु बलिउडकै नायिकाहरलाई माद दिने खालका छन् । आउनुहोस् हेरौं उनका केहि तस्विरहरु 

279413727_679448050031880_5373137472567905412_n.jpg364289605_838979004315721_1593395126617573714_n.jpg279440350_965910207416499_1228144409865505237_n.jpg292757157_1920458318148298_4772799427456283708_n.jpg280074993_1303961500011180_9053160441568994236_n.jpg330972840_177379018355145_8180599354935535021_n.jpg364960865_663504725811581_3121121274202454008_n.jpg331002039_1270241323892302_3302931073744908193_n.jpg364328859_230779926591296_3181628345352913944_n.jpg

माथि देखाइएको फोटोहरु अदितिको इन्स्टाग्राममा समाबेश गरीएको हो । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech