कलाकार शारुक ताम्राकारको निधन

फिल्मी फण्डा । कलाकार शारुक ताम्राकारको निधन भएको छ। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। 

ताम्राकार केहि दिनदेखि फिल्म ‘ह्यास्ट्याग माया’को छायांकन गरीरहेका थिए। २०७५ सालमा रानी फिल्मबाट डेब्यु गरेका ताम्रकारले ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका फिल्ममा समेत अभिनय गरीसकेका थिए। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech