मलाइकाको छल्किएको जवानी ट्रोलरलाई चित्त बुझेन

फिल्मी फण्डा । बलिउड अभिनेत्री मलाइका अरोडाले प्राय सामाजिक सञ्जालमा बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । उनका हालै सार्वजनिक भएका तस्बिरले ट्रोलरको ध्यान तानेको छ।

अभिनेत्रीले आफ्नो अफिसियल इन्स्टाग्रामबाट हरियो रङको जालीदार कपडा लगाएर खिचाएका फोटो सुटका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनका तस्बिर सार्वजनिक भएपछि ट्रोलरहरुलाई भने चित्त बुझेन। उनको तस्बिरमा यस्तै रमाइला र उटपट्याङ प्रतिक्रियाहरू आइरहेका छन्।

मलाइकाका यी तस्बिर आयुष्मान खुरानाको अभिनय रहेको ‘एन एक्सन हिरो’ फिल्ममा रहेको पुरानो गीत ‘आप जैसा कोही मेरे जिन्दगीमे आए’ सुटिङका क्रममा सुट गराएकी हुन्।

malaika 4.jpg

malaika 2.jpg

malaika 3.jpg

malaika 4.jpg

  
  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech