फिल्मी फण्डा। अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।
बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् । बुद्धि तामाङ कलाकारीता जगतमा हैट नामले पपिचित छन ।
Balaju-16, Kathamandu
News : 01-4420728/9851162384
Email : filmyfanda@gmail.com
Advertisement : 9801062384
Email : filmyfandamrkt@gmail.com
सूचना विभाग दर्तां नं: 653/074-75९
© 2021 filmyfanda.com | All Rights Reserved. | Developed by : journeyfortech