बेनिशाले किनिन् विद्युतीय गाडी

फिल्मी फण्डा। अभिनेत्री बेनिशा हमालले ओमोडा ब्राण्डको नयाँ विद्युतीय कार किनेकी छन् ।

उनले गत आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । लागत पनि किफायती रहेको र वातावरणमैत्री भएकाले पनि आफूले विद्युतीय कार खरिद गरेको उनको भनाई छ ।

बेनिशाको कुरा गर्दा उनी एक्लोपछि कल्ली र मोहोर फिल्ममा व्यस्त हुनेछिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech