शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत

फिल्मी फण्डा। गएको वर्ष रिलिज भएको बलिउड स्टार शाहरुख खानको फिल्म जवान टौरस वर्ल्ड स्टनटन अवार्डमा मनोनीत भएको छ । फिल्मले निकै शानदार कमाई गरेको थियो । दर्शकहरूले यसको कथा निकै मन पराए । फिल्मको स्टन्टले दर्शकको मनमा अलग्गै छाप छोडेको थियो । 

यो फिल्मबाट शाहरुखले ब्याक टू ब्याक शानदार पुनरागमन गरे । वर्षको पूर्वाद्र्धमा रिलिज भएको आफ्नै फिल्म पठानको रेकर्ड उनले तोडेका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech