फिल्मी फण्डा । ‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘हात्तीछाप २ः बोतल राजा’ बन्ने भएको छ । निर्माताले फिल्मको पोस्ट क्रेडिटमार्फत सिक्वेलको घोषणा गरेका हुन् ।
मंगलबार राजधानीमा आयोजित फिल्मको प्रिमियर समारोह सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रह्यो । फिल्मको इण्डिङमा दोस्रो सिक्वेलको जानकारीसहित अभिनेता दीपकराज गिरीको विशेष केमियो देख्न सकिन्छ ।
‘राजाको रुपमा दीपकराज गिरी’ वाक्यसहित पर्दामा देखापर्छन् ।