मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

फिल्मी फण्डा। विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ...


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech